बामदेवविरूद्को मुद्दामा आज सुनुवाई हुँदै
काठमाडौँ २६ कार्तिक २०७७, बुधबार - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटविरूद्ध आज सुनुवाई हुँदैछ । राष्ट्रिय सभामा नियुक्त भइसकेका गौतमलाई...

