श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान् पक्राउ
लहान, ८ मंसिर०७४/ श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान्लाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ ।घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर...

