बाम गठबन्धनको स्थिर सरकारले मुलुकमा परिवर्तन ल्याउनेः नेता नेपाल
काठमाडौ १० मंसिर ०७४/नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अबको निर्वाचनपछि वाम गठबन्धनको वहुमतको स्थिर सरकार बने मुलुकको समृद्धि हुने बताउनु भएको छ । काठमाडौ क्षेत्र नं. २ बाट प्रतिनिधिसभका...

