बम विस्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

दाङ,१३ मंसिर०७४/ दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा गएराति शिक्षण अस्पताल...

काँकडभिट्टाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

 झापा (भद्रपुर) १३मंसिर २०७४  / झापाको पूर्वी नाका काँकडभिट्टाबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका– ६...

यसरी खारेज भयो कम समयमा सगरमाथा आरोहण गरेको ‘रेकर्ड’

काठमाडौं १३ मंसिर २०७४ / सर्वोच्च अदालतले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेको दाबी गर्ने पेम्बादोर्जी शेर्पाको विश्व रेकर्ड खारेज गरी लाक्पा गेलु शेर्पाको कायम गरेको छ। न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा...

गैरसांसद पनि ६ महिना मन्त्री बन्न सक्ने

मंसिर १३, काठमाडौं ०७४/ संविधानले ६ महिनासम्मका लागि गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा ७८ को उपधारा (१)मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको संघीय संसद्को सदस्य नभएको कुनै...

अस्पतालका चिकित्सक क्लिनिकमुखी

भद्रपुर, १३ मंसिर ०७४/ मेची अञ्चल अस्पताल भद्रपुरमा सरकारले गरेको लगानीअनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुःखेसो पोखेका छन् । अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमुखी नभएर निजी क्लिनिकमुखी भएको र...

नेपाली सेनाको गाडी पल्टिदा १४ घाइते २ को अवस्था गम्भीर

कल्पाक बोहरा ,अछाम १२ मंसिर/नेपाली सेनाको गाडी मंगलबार बेलुकी साफेबगर मंगलसेन सडक खन्डको तिमिल्सेनमा पल्टिदा १४ जना घाइते भएका छन । घाइते मध्य दुइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ...

एमालेलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ, १२ मंसिर०७४/ निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन...

निर्वाचन सुरक्षामा हेलचेक्य्राइँ गर्ने छ प्रहरी निलम्बित

ताप्लेजुङ, १२ मंसिर ०७४/ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरीक्षकसहित छ जनालाई निलम्बित गरेको छ ।निर्वाचनका समयमा विभागीय नीति निर्देशनविपरित काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगा खत्रीसहित...

एक कराेड धरौटीमा छुटे पूर्वमहानिर्देशक चुडामणि शर्मा

काठमाडौं, १२ मंसिर०७४/ विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा रु एक करोड धरौटीमा छुटेका छन् । न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले रु...

आर्थिक क्षेत्रको विकास, बेरोजगार युवाहरुका लागि उधोग धन्दाको विकास गर्ने एमाले नेता ,रावलको प्रतीबद्धता

कल्पना बोहरा अछाम १२ मंसिर/पीछडीएका निमुखा गरिब बृदबृर्दा र भुमीहीन किसानहरुको लागि विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता नेकपा एमालेका उपाध्यक्ष तथा अछाम क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य भिम रावलले आर्थिक...