मंसिर १५गते प्रधानमन्त्री शेर बहादुर देउवा अछाम आउने

कल्पना बोहरा ,अछाम १३ मंसिर / प्रधानमन्त्री शेर बहादुर देउबा चुनाबी सभा सम्वाेधनकालागी अछाम आउने  भएका छन् । यहि मसिर १५ गते मगलसेन र साफेबगरमा  नेपाली काग्रेसको चुनाबी आम सभा रहेकाे...

लोकतान्त्रिक गठबन्धनकी  उम्मेद्वार अम्बिका बस्नेतकाे घर- दैलाे मा ब्यापक सहभागीता

काठमाण्डाै १३मंसिर०७४/  निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी सरगर्मी बढेको छ। प्रमुख दलका शीर्ष नेता चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन्। मंसिर २१...

‘तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता’

रत्ननगर, चितवन, १३ मंसिर ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ । भरतपुर महानगरपालिका– २४...

एमाले पार्टीले निर्वाचन आचार संहीता नतोडेको दावी, ‘अध्यक्षको फोटो सहितको प्रचार स्वतःस्फुर्त हाे

काठमाडौ १३ मंसिर०७४/  एमालेले आफ्नो पार्टीले निर्वाचन आचार संहीता नतोडेको दावी गर्दै बिभिन्न पत्रपपत्रिकामा अध्यक्षको फोटो सहित गरिएको प्रचार पत्रिकाहरू बाट स्वतःस्फुर्त भएको दावी गरेको छ । निर्वाचन आयोगले नेकपा...

उदयपुरकाे नेपालटारमा बम विस्फोटः कांग्रेस उम्मेदवारसहित छ जना घाइते

 रमिला बस्नेत उदयपुर ,मंसिर १३ / उदयपुरकाे नेपालाटारमा काँग्रेसकाे कार्यक्रम लाई सम्बाेधन गर्न जानेक्रममा उम्मेदवार नारायण कार्कीलाई बम विस्फोट गराइएको छ । बुधबार बिहान उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट भएको...

यौन सम्पर्कबाटनै ठिक हुने केही यस्ता रोग हरु-हेराै

वैज्ञानिकहरुले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले सेक्सलाई टाउको दुखाईको अचूक औषधि भनेका छन् । आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरीर...

महिलाले कसरी लिन्छन् चरम सन्तुष्टि (सेक्स सम्बन्धी अनौठा तथ्य)

महिलाको र पुरुषका आ आफ्नै रुची हुन्छन । त्यसमा पनी पुरुषका भन्दा अझ धेरै थरी रुची महिलामा हुने गर्छन । बिभिन्न खोज बाट यहि तथ्य बाहिर आयको छ । हामीले...

काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन, १३ मंसिर ०७४/ काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । लु २ ख २९१...

काँग्रेस सभालाई लक्ष्य गरी बम विष्फोट, सात घाइते

दाङ१३मंसिर०७४/  नेपाली काँग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई लक्ष्य गरी बम विष्फोट गराइएको छ ।काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विष्फोट भएको हो र यो...

बलात्कार आरोपी लामाको गुम्बा अवैध,घरबार छाडेर आमा–छोरी नै गुम्बामा

काठमाडौं१३मंसिर०७४/ तान्त्रिक विधाबाट रोगको उपचार गर्ने बहानामा बलात्कार गरेको आरोपमा पक्राउ परेका टुल्कु लामाको काठमाडौं चाल्नाखेलमा रहेको गुम्बा अवैध देखिएको छ । १० वर्षदेखि दक्षिणकालीको चाल्नाखेलमा करिव १० रोपनी जग्गामा...