वाम गठबन्धन उम्मेदवारद्वारा पत्रकार पासवानलाई धम्की
राजविराज, २१ मंसिर०७४/ समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् । वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार सत्यनारायण मण्डलले...