मतपेटिका बोकेको गाडीमा बम विस्फोट

सिन्धुली, २१ मंसिर०७४/  हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ । आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम...

काठमाण्डाै क्षेत्र नं ४ मा चाैवालिस हजार सातसय सन्ताउन्न मतदान, जीत कस्काे पाेल्टामा हेर्नै बाँकी

 काठमाण्डाै २१मंसिर०७४/आज भएको प्रतिनिधि तथा प्रदेशसभाकाे निर्बाचनमा काठमाडौं क्षेत्र न ४ बाट ४४७५७ मत दान  भयकाे छ । नेपालकाे इतीहासमा पहीलाे पटक भयकाे नयाँ संरचनाकाे प्रतीनिधी सभा र प्रदेश सभा को चुनाव...

मतदान अधिकृत द्वारा पत्रकारमाथी दुरब्यवहार, अधिकृतले प्रेस पास च्यात्यो ।

कल्पना बोहरा ,मंसिर २१ अछाम/प्रतिनिधि र प्रदेश सभाको निर्वाचन चलि रहेको बेला मतदान अधिकृतले एक पत्रकारलाई दुरब्यवहार गरेका छन । जिल्लाको चौरपाटी गाउपालिका वडा नं. ४ बैजनाथ मा वि पायलको...

अछाममा अनुमानित ६० प्रतिशत मत खस्यो, भोलीबाट गणना हुने ।

कल्पना बोहरा २१ मंसिर, अछाम/बिहिवार भएको प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा अछाम जिल्लामा अुमानित ६० प्रतिशत मत खसेको जिल्ला निवार्चन कार्यालय अछामले जानकारी दिएको । दुगर्ममा रहेका रामारोशन, चौरपाटी, तुर्माखाँद, ढकारी,...

बालकोटमा काँग्रेस, एमालेका कार्यकर्ता झडप, तीन घाइते

भक्तपुर, २१ मंसिर ०७४/ प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । काँग्रेस र एमालेका...

बुढानिलकष्ठ १२ मा वृद्ध ब्यती बाट मतदान

काठमाण्डाै २१ मंसिर०७४/ बुढानिलकष्ठ नगरपालीका वडा नं१२ मा एक बृद्धले बाेकेरै भएपनी  अाफ्नाे  मत अधिकार प्रयाेग गरेकाछन ।बुढानिलकष्ठ नगरपालीका  वडा नं १२  काे उस्सु क्वानमा रहेकाे मतदान स्थलमा बिहान उनलाइ...

सिके राउत पक्राउ

जनकपुरधाम, २१ मंसिर०७४/ स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र...

पाल्पाकाे रामपुरमा मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

पाल्पा, रामपुर, २१ मंसिर०७४/ पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर...

कांग्रेस-एमाले कार्यकर्ताबीच झडप, चार घाइते

इटहरी २१मंसिर०७४/ बुधबार राति सुनसरीको इटहरीस्थित खनारमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा चार जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। घाइते हुनेमा काँग्रेस र...

अछाममा पानीले मतदान प्रभावित

अछाम २१ मंसिर०७४/ अछाममा मतदान सुरु नहुदै पानी पर्न थालेपछि मतदान प्रभावित भएको छ । जनता मावि मेल्लेख मतदान केन्द्रमा मतदान सामाग्रीसंगै कर्मचारी ओट लागेका छन् । बिहान करिब डेढ घन्टासम्म...