गोरखामा बाबुराम अगाडि

काठमाडौं २२मंसिर०७४/ प्रतिधिनिसभाको निर्वाचनअन्तर्गत भएको निर्वाचनमा गोरखा क्षेत्र नंं. २ मा नयाँशक्ति पार्टीका उम्मेदवार डा. बाबुराम भट्टराई ६५३४ मत प्राप्त गरेका छन् । यनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले...

उदयपुरमा डुबेर बेपत्ता भएका युवकको शव फेला

गाईघाट, उदयपुर२२मंसिर०७४/ उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार बिहीबार २ बजे...

काठमाडौमा भुकम्पको धक्का

काठमाडौं२२ मंसिर०७४/ काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।बिहान ८ बजेर ३८ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।कुन स्केलको भूकम्प गएको हो, बिस्तृत विवरण...

मनाङबाट दीपक मनाङ्गे स्वतन्त्रवाट विजयी

मनाङ, मंसिर २२ / एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।...

कांग्रेसले मनाङको प्रदेशसभा ‘क’ बाट खोल्यो जितको खाता

काठमाडौं  २२ मंसिर०७४/ कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त...

बाबुराम र नारायणकाजीबीच टक्कर

काठमाडौं २२मंसिर०७४/ गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो अपडेटअनुसार भट्टराई २०७ मतले अघि छन् । ७...

बेसीशहरमा  माइक्रोबस दुर्घटना, एकको मृत्यु, चार घाइते

बेसीशहर, लमजुङ, २२ मंसिर ०७४/ सदरमुकाम बेसीशहरमा बिहीबार साँझ भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंको माइक्रोबस बेसीशहरबजारको पुरानो...

सिन्धुपाल्चोकमा सापकोटा र तामाङ अगाडि

चौतारा, २२ मंसिर ०७४/प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ को पछिल्लो मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले आठ हजार ९०७ र उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले चार हजार ९४९...

भक्तपुरमा ७७ प्रतिशत मतदान-हेराै काहाँ कती मत खस्याे

भक्तपुर, २२ मंसिर०७४/  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुरमा ७६ दशमलव ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत भोजराज पोखरेलले जिल्लामा कूल एक लाख ७८ हजार ९९ हजार...

महदेवामा मत खसेन

राजविराज, २१ मंसिर ०७४/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा आज मतदान हुन सकेन । बिहान सात बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य शुरु...