काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मागगन थापा विजयी, अाैपचारिक घाेषणा बाँकी
काठमाण्डाै२३मंसि०७४/ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफ्ना निकट्तम प्रतिद्वन्दि डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका छन्। थापाले कुल खसेको मतमा...

