आरजूलाई हराउँदै बाम गठबन्धनका राना बिजयी
धनगढी, २४मंसिर २०७४/ कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधिसभातर्फ एमालेका नारदमुनी राना २७ हजार २०२ मत ल्याइ बिजयी भएका छन ।आज आइतबार सम्पन्न मतगणना अनुसार रानाकी निकटतम प्रतिदवन्दी नेपाली काँग्रेसकी...