बामदेव भन्छन्, ‘ठूलै षड्यन्त्र भयो’, रामचन्द्र भन्छन् ‘अन्तर्घात’

काठमाडौँ २५मंसिर०७४/ बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले उपाध्यक्ष बामदेव गौतमले ठूलै षड्यन्त्रका कारण आफू पराजित भएको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्ता उनले भनेका छन्, मैले...

महावीर पुनलाई ‘रोटरी सर्भिस अवार्ड’ दिइने

बुटवल, मंसिर २५मंसिर०७४/रोटरी क्लब अफ बुटवलले स्थापना गरेको रु दुई लाख राशिको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ । अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद रु दुई...

काङ्ग्रेस नेता देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी

परासी२५मंसीर०७४/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी भएका छन् । नेता कण्डेल आफनो लोकिप्रियता र संगठनको आधारमा अधिक मत प्राप्त गर्दै आफनो...

अछाम २ मा बोगटी विजयी

काठमाडौँ २५मंसिर०७४/ बाम गठबन्धनका साझा उम्मेदवार यज्ञ बोगटी अछाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका छन् । एमाले नेता बोगटीले २१ हजार ९६५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी...

एमाले उपाध्याक्ष भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

कल्पना बोहरा , अछाम २४ मंसिर/नेकपा एमालेका उपाध्याक्ष भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । उपाध्यक्ष रावल २४ हजार, ८ सय, ८३...

अध्यक्ष ओली भारी मतान्तरले विजयी

मंसिर २४, भद्रपुर ०७४/ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट ५७ हजार १३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम...

नेपाली क्लब बहराइन द्धारा सांस्कृितक साझको तयारी अन्तिम चरणमा

कृष्ण हमाल / राजु पहारी दर्शन । रोजगार को सिलसिला मा बहराइनमा रहदै आयका नेपालीहरु को साझा चौतारीको रुपमा रहेको नेपाली क्लबले १५ तारिख का दिन डेल्मोन इन्टरनेसनल होटलमा साझ...

बर्दियामा काँग्रेसका गौतम विजयी, एमाले नेता बामदेव पराजित

नेपालगन्ज, २४ मंसिर०७४/  बर्दिया क्षेत्र नं १ मा नेपाली काँग्रेसका सञ्जय गौतम ४४ हजार ८२९ मत प्राप्त गरी विजयी हुनु भएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का वामदेव गौतमले...

काङ्ग्रेस नेता रामचन्द्र पौडेल पराजित

काठमाडौँ २४काठमाण्डाै०७४/ नेपाली काग्रेशका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नंं. १ बाट उम्मेदवार रामचन्द्र पौडेल पराजित भएका छन् । उनी बामगठबन्धन उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग ६८१४ मतको फराकिलो अन्तरले पराजित भएका...

साधुराम खड्काले सामाजिक संजाल मार्फत मतदातालाई दिए धन्यवाद

काठमाडौ २४मंगसिर०७४/काठमाडौं निर्वाचन क्षेत्र नम्वर चार प्रदेस सभा २ का नेपाली कांग्रेस का उम्मेदवार साधुराम खड्का ले मतदाताप्रती धन्यवाद ज्ञापन गरेका छन् ।अन्तिम मत परिणाम सार्वजनिक भएपछी कांग्रेसका उम्मेदवार साधुराम...