नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य गोबिन्द चौधरीको असमायिक निधन

काठमाण्डौ ०२पाैष०७४/ नवलपरासी रामग्राम नगरपालिका हकुई निवासी नेपाली काङ्ग्रेसका सकृय सदस्य गोबिन्द चौधरीको असमायिक निधन भएको छ।परिवारजन प्रती धैर्यधारण गर्ने क्षमता भगवानले प्रदान गरुन ।प्रदेश क बाट बिजयी उम्मेदवार बैजनाथ...

नेपाल बंगलादेशसँग ६–० ले पराजित

काठमाडौँ, २ पुस ०७४/ यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले...

नव निर्वाचित सांसदलाई २२ सुत्रिय माग राख्दै २२ किलोको माला

कल्पना बोहरा,अछाम २ पुष/अछाम प्रदेश सभा क्षेत्र नं.१ का सांसद गोविन्द कुँवरलाई साफेबगर नगरपालिका वडा नं. ११ का जनताहरुले २२ सुत्रिय माग राख्दै २२ किलोको मालाद्धारा स्वागत गरेका छन ।...

नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाण-पत्रहरू बनाउने गिरोहका सदस्यहरू पक्राउ ”

काठमाण्डाै०२पाैष०७४/ नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाण-पत्रहरू बनाउने गिरोहका सदस्यहरू पक्राउ । शैक्षिक योग्यताको प्रमाणपत्रहरू, सवारी चालक अनुमती-पत्रहरू लगायतका सरकारी कागजातहरू किर्ते रुपमा बनाउने सक्रिय गिरोहहरूले अवैध रूपमा नक्कली कागजातहरू बनाई...

काठमाडौंमा चोरी गर्न आएका भारतीय समूह चोरीका सामान सहित पक्राउ

काठमाडौं०२पाैष०७४/ राजधानीमा चोरी गर्न आएको भारतीय समूह समातिएका छन् । शनिबार सात जनाको समूहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको बताएको छ । बिहार घर भएका दिनेश पोदार, मुकेश कुमार...

पदमा भन्दा देशका समस्यामा ध्यान छ: अध्यक्ष ओली

काठमाडौं०२पुस०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान पदमा भन्दा देशमा रहेका समस्यमा रहेको बताएका छन्। वाम गठवन्धनले राजधानीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले यतिबेला निर्वाचन पछिको परिणाममा...

पाँच पार्टी मात्रै राष्ट्रिय दल बन्न सफल, राप्रपा र नयाँ शक्ति ‘आउट’

काठमाडौं२ पाैष०७४/ समानुपातिकको अन्तिम नतिजा अनुसार पाँच पार्टी मात्रै राष्ट्रिय दल बन्न सफल भएका छन्। तीन प्रतिशत थे्रस होल्ड कटाउनु पर्ने व्यवस्थाका कारण नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,...

सांसद राजन भट्टराईले हारे, अब के हुन्छ ईपीजी टोली ?

काठमाडौं २ पुस०७४/ नेपाल र भारतबीच रहेका सबैखाले सन्धि र सम्झौता पुनरावलोकन निम्ति सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा नेपाली टोली पुनस्संरचना गर्ने कि गठन प्रक्रिया परिवर्तन गर्ने...

वीरका भिभिआइपी क्याबिन २६ वर्षदेखि रित्तै

काठमाडौँ२ पुस०७४/ खाना पकाउने ग्यास, भाँडा कुँडा, ओभन, दुई वटा बाथरूम, भान्छा, दराज, गिजरलगायतका सुविधा सम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ। सो क्याबिनमा बिरामी र कुरूवा...

दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति निर्माण अघि बढ्यो, विदेशीले देखाए चासो

दमक २ पुस ०७४/ दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी अघि बढेको छ । यसका लागि कागजी काम भइरहेको दमक नगरपालिकाले जनाएको छ । दमक–३ मा पाँच सय...