बौद्ध धर्मावलम्बीको नयाँ वर्षमा शुभकामना

हुम्ला ०४ पाैष०७४/ हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा रहेका...

सर्पको विष झार्ने पूर्व सैनिक

 नवलपरासी ०४पुस०७४/ नवलपरासीमा  एक व्यक्तिले विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका छन् । नवलपरासी गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट...

छाउपडी गोठ भत्काउने अभियान शुरु

कञ्चनपुर, ४ पुस ०७४/ वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ ।वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने...

बागलुङ महोत्सवमा पर्यटकीयस्थल घुमाइने

बागलुङ, ४ पुस०७४/  पाँचाैँ बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ ।आयोजक बागलुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ...

सोझै सपथ लिन जान्छु : रेशम चौधरी

काठमाडौं ०४पुस०७४/ प्रहरी फरार सूचीमा रहेका कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित भएका रेशम चौधरीले सोझै सपथ ग्रहणका लागि काठमाडौं आउने बताएका छन्। उनले भने म फरार...

तरकारी खेतीतर्फ आकर्षित हुँदै कृषक÷ मासिक ३० देखि ४० हजार आम्दानि

[caption id="attachment_22657" align="aligncenter" width="1028"] फाेटाेःकल्पना बाेहाेरा[/caption] कल्पना बोहरा, अछाम३ पुष/अछाममा पछिल्लो समयमा केही कृषि तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन । कम लगानिमा राम्रो आम्दानि गर्न सकिने भएपछि केही कृषकको...

प्रहरी ईन्सपेक्टर सुनुवार बिरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं ०३पुस०७४/ महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत इन्सपेक्टर हरिहर सुनुवार बिरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । ५० हजार घुस रकम सहित अख्तियारको नियन्त्रणमा लिईएका...

बुढानिलकण्ठ नगरपालिका-३ चपली चोकबाट सालकको खपटासहित चाम्लिङ पक्राउ

काठमाडौं०३पुस०७४/ खोटाङ दारेपाछिता ताल–९ स्थायी घर भएका २४ बर्षिय अलिन चाम्लिङ राई सालकको खपटा सहित बुढानिलकण्ठबाट पक्राउ परेका छन् । आइतबारकाठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ चपली चोकबाट केन्द्रिय अनुसन्धान ब्युरोबाट...

नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौँ, ३ पुस ०७४/ महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा...

वडाध्यक्षद्वारा अधिकृतको कक्षमा ताला बन्द

चरिकोट, ३ पुस ०७४/ कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् । दोलखाको भीमेश्वर नगरपािलकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले...