चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको प्रतिलिपि मगाउने आदेश

काठमाडौँ०४पाैष०७४/ सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज...

वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ, ४ पुस०७४/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, ४ पुस०७४/  नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक÷एकका दरले मूल्यवृद्धि गरेको...

मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने

काठमाडौँ, ४ पुस ०७४/मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ ।मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष...

काठमाडौँबाट ३१३ जना उम्मेदवारको धरौटी जफत

काठमाडौँ, ४ पुस ०७४/ गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौँ जिल्लामा ३१३ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जफत भएको...

काभ्रेपलाञ्चोकलाई प्रदेश राजधानी बनाउन पहल शुरु

बनेपा, ४ पुस ०७४/ काभ्रेपलाञ्चोकलाई ३ नं प्रदेशको राजधानी बनाउन सांसदहरुले पहल थालेका छन् ।जिल्लाको प्रनिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ ९दोङ० ले प्रादेशिक राजधानीका लागि सिफारिश समिति...

निर्वाचनमा पराजित भए पनि आफू विचलित नभएको:वरिष्ठ नेता पौडेल

तनहुँ ०४पाैष०७४/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि घरदैलो कार्यक्रममा व्यस्त रहेका छन्। हारेपनि कति पनि विचलित नभएको पौडेलले बताए। व्यास नपा–१० को खहरेमा सोमबार आयोजित...

वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेहरूलाई कारबाहीको तयारी

काठमाण्डाै०४पाैष०७४/नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ । स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई प्राप्त मतका आधारमा बर्दिया–१ वाम गठबन्धनका लागि सुरक्षित...

बर्दघाटमा बसको ठक्करबाट युवकको मृत्यु

बर्दघाट ४, पुस०७४/ गएराति नवलपरासीको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।प्रहरीका अनुसार राति पौने १ बजे ना७ख १८५४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम नखुलेका अन्दाजी...

जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो

 कपिलवस्तु०४ पुस ०७४/ कपिलवस्तुको जितपुरमा जारी नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ काे   प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ ।भूकम्पले ध्वस्त पारेको धरहराको झल्को...