“एमालेमा जाँदै जान्न, बरु नयाँ पार्टी खोल्छु” -गोपाल किराती
काठमाडौं१२पुस०७४/ नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन् ।वाम एकताप्रति असहमति जनाउँदै तत्काल पार्टीको राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् । एमाओवादी...

