गच्छदारले जितेको क्षेत्र सुनसरी -३ को मतपत्र पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं१५पुस०७४/ गएको मंसिर २१ गते भएको दोस्रो चरणको चुनावमा विजया कुमार गच्छदारले जितेको सुनसरी -३ को मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रतिनिधिसभा सदस्यका...

