पार्टी एकतामा साझा मनोविज्ञान समेट्दै एमाले–माओवादी केन्द्र
काठमाडौँ१३पुस०७४/ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा पूर्वशर्त नराखी दुवै पक्षको मनोविज्ञानलाई सम्बोधन गरिने भएको छ । एकता प्रक्रिया वर्तमान समयको विशिष्ट कार्यभार रहेको निष्कर्षसहित दुवै पार्टीका नेताबाट...

