११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’

काठमाडौं १४पुस ०७४/ देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ । यो खबर आजको अन्नपूर्णमा...

नरेन्द्र मोदीले दैनिक चार लाखको च्याउ खान्छन्

काठमाडौं, १४पुस ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ताइवानबाट आयात हुने सबैभन्दा महँगो च्याउको तरकारी खाने गरेको आरोप लागेको छ । गुजरात विधान सभाको निर्वाचनका बेला पिछडा वर्गका समुदायका तर्फबाट उम्मेदवारी...

गुरुङ समुदायमा ल्होसारको रौनक

बेसीशहर, लमजुङ, १४ पुस०७४/  गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार (नयाँ वर्ष) को रौनक शुरु भएको छ । बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार लमजुङका गुरुङ बस्ती भएका...

उपचारका लागि डा. गिरीलाई २५ लाख आर्थिक सहयोग

काठमाडौं १४पुस०७४ /सरकारले तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्का उपाध्यक्ष डा। तुलसी गिरीलाई आर्थिक सहायताबापत २५ लाख रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषद् बैठकले बिहीबार डा. गिरीलाई उपचारका लागि २५ लाख आर्थिक...

अध्यादेश स्वीकृत गर्ने तयारीमा राष्ट्रपति : यसकारण पछि हट्दैछ एमाले

काठमाडौँ१४  पुस ०७४/विवादित अध्यादेशमा सहमतिका लागि निरन्तर प्रेरित गर्दा पनि दलहरुबीच सहमति नदेखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रियसभा गठनसम्बन्धि अध्यादेश स्वीकृत गर्ने निष्कर्षमा पुगेकी छिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

एमालेले टुंग्यायो प्रदेशसभाका समानुपातिक सांसद (नामसहित)

काठमाडौं१३पुस०७४/ नेकपा एमालेले प्रदेशसभाअन्तर्गतका समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ । शुक्रबार निर्वाचन आयोगमा बुझाउने गरी बिहीबार बसेको स्थायी कमिटीको बैठकले टुंगो लगाएको हो । नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार...

यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ

काठमाडौँ, १३ पुस०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार नक्कली कागजात तयार पारी...

भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली लुटिए

कञ्चनपुर, १३ पुस०७४/भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सिमावर्ती भारतीय बजार वनवासामा आज लुटिएका छन् । लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का...

सिन्धुपाल्चोकमा बलात्कारीलाई १० वर्ष कैद

चौतारा, १३ पुस ०७४/ जिल्ला अदालत सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका–११ का विदुर गिरीलाई बालिका बलात्कार गरेकामा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।...

 पूर्वराजा ज्ञानेन्द्र नेपालगंजमा

काठमाडौं १३पुस०७४/ पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमान्चल भ्रमणको लागि नेपालगंज पुगेका छन् । निर्बाचन पछिको माहोल तथा जनाबिचार बुझ्न देश भ्रमण गर्न लागेको यसको र सुरुवात नेपालगंजबाट भएको पूर्वराजा शाहको सचिवालयले...