सर्वोच्चको आदेशलगत्तै डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ
काठमाडौं २४पुस०७४/सर्वोच्च अदालतको मानहानीको आरोप लागेका प्राध्यापक डाक्टर गोबिन्द केसी सोमबार साँझ पक्राउ परेका छन् । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो...

