प्रदेश नं १को राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै अन्तिम आन्दोलन गर्ने तयारी
मिलन चाम्लीङ,धरान २६पुस०७४/ प्रदेश नं १ को राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै काठमाडौमा अन्तिम र सशक्त आन्दोलन गर्नै धनकुटेलिहरुले बताएका छन। भोलि पौष २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा अन्तिम र...

