इटहरी उप- महानगरपालिकाले आर्थिक अनियमित छानबिन समितीकाे प्रतिबेदन जनता सामु सार्बजनिक गराउन अानाकानी
मिलन चाम्लीङ,धरान २६पुस०७४/इटहरी उप -महानगरपालिकाले सि.एफ.एल बल्ब खरिद प्रकरणकाे अनुगमन तथा छानबिन समीतिले तयार गरी बुझाएकाे प्रतिबेदन उप-महानगरपालिकाले जनता सामु सार्बजनिक गराकाे छैन । उपमहानगरपालिकाले सि.एफ.एल बल्ब खरिदमा आर्थिक अनियमितता भयकाे...