बिरामीलार्इ सरकारले भत्ता दिने निर्णय अर्थ मन्त्रालयले राेकिदियाे
काठमाडौं०८ माघ २०७४/ मिर्गाैला फेल, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलार्इ सरकारले भत्ता दिने निर्णय अर्थ मन्त्रालयले राेकिदिएकाे छ । सरकारले बिरामीलार्इ मासिक ५ हजार भत्ता दिने निर्णय...

