प्रधानमन्त्री देउवाले आज पदबाट राजीनामा दिने

काठमाण्डाै २फागुन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् ।निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने तयारीमा रहेको एक मन्त्रीले जनाए । आयोगले...

चार चिनियाँ जहाज, तीन पाइलट, एउटा जहाज चहिँ के गर्ने ?

काठमाडौँ २,फागुन०७४/ नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौंमा अवतरण गरेको छ । यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः...

आज पार्टी एकता टुङ्ग्याइँदै : एमाले-माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौँ २,फागुन २०७४/ एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई मुर्तरुप दिन आज एकता संयोजन समितिको बैठक बस्दैछ । सहमतिलाई अन्तिमरुप दिन संयोजन समितिको बैठक बस्न लागेको हो । नेकपा एमालेका...

विश्वकप छनोट खेल्न अाज बुधबारको खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ २फागुन०७४/विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ ।आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत आज भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा...

प्रधानमन्त्री बन्ने कि नबन्ने यसो भन्छन् प्रचण्ड

चितवान २फागुन०७४/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेको र ढिलोचाँडो प्रधानमन्त्री बन्नेमा चितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् । म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु, उनले...

दुई करोड ५० लाखको गुलाब

काठमाडौं २,फागुन २०७४/ बीउमा पूर्ण परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्याधिक हुने गरेको छ ।नेपालमा बार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ । फ्लोरिकल्चर एसोसियसन...

मोटी केटीलाई बिहे गर्दा फाइदै-फाइदा !

अहिले त ट्रन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् । तर आज हामी...

प्रदेश नं १ मा सरकार गठनको तयारी

विराटनगर, १ फागुन ०७४/ प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छ ।प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा (एमाले)को औपचारिकपत्र...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागीःकेही बेर उडान प्रभावित

काठमाडौँ, १ फागुन०७४/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३०...

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजानी

धनकुटा १फागुन०७४/ धनकुटानगरपालिका वडा नम्बर–१०, च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानी भएको छ । अज्ञात समूहले राति ११ बजे टावरमा रहेको ब्यट्रि र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप...