प्रधानमन्त्री ओलीका यी ५ निर्णय सार्वजनिक

काठमाडौं ४फागुन०७४/ नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण लगत्तै ५ वटा निर्णयहरु सार्वजनिक गरेका छन् । पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका प्राथमिकताका ५ निर्णय सार्वजनिक गरेका हुन् ।...

खाना नपकाएको भन्दै आफ्नै श्रीमानद्वारा श्रीमतीकाे हत्या

काठमाण्डाै३,फागुन०७४/भीमदत्तनगरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई...

माओवादी सरकारमा सहभागी नहुने

 काठमाण्डाै३,फागुन०७४/ माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ ।बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो । एमालेको नेतृत्वमा प्रदेश...

गाई काट्दै गरेको अवस्थामा तामाङ पक्राउ

पाँचथर ३,फागुन०७४/ गाई काट्दै गरेको अवस्थामा पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ का एक अर्धवैँसे ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय ५२ बर्षिय प्रेम भन्ने राम कुमार तामाङ रहेका...

भोली ४ गते सूर्य ग्रहण, हेराै कुन राशीलाई के फाईदा 

काठमाडौँ३,फागुन०७४/लगभग १५ दिनको अन्तरालमा यो वर्ष २०१८ मा दोस्रो ग्रहण देखिदैछ । १६ फेब्रुअरी अर्थात् फागुन ४ गते यस वर्षको पहिलो सूर्यग्रहण लाग्नेछ । यो भन्दा पहिले गत महिना जनवरी...

प्रधानमन्त्रीको रुपमा ओलीले दिउँसो ४ बजे सपथ लिने

काठमाडौं, ३ फागुन०७४/  एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहीबार नै प्रधानमन्त्री नियुक्त हुने भएका छन् । दिउँसो ४ बजे सपथ ग्रहण कार्यक्रम पनि तय भइसकेको छ । ओलीलाई प्रधानमन्त्री...

होली खेल्दा ध्यान दिनुहोस् यी नौ कुरामा !

एजेन्सी : होली नजिकिदै छ । होलीको रंङ छ्यापाछ्याप गर्दा जति उल्लासमय बाताबरण बन्छ । होली खेल्दा गर्ने असावधानीले उत्तीनै हानी हुन्छ । आज हामी त्यो हानीबाट जोगिन अर्थात सतर्कताकासाथ...

देउवाले राजीनामा दिँदै भने– तीनै चरणको निर्वाचन सबैभन्दा ठूलो उपलव्धी

काठमाडौं३,फागुन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । बिहीबार बालुवाटारमा देशबासीका नाममा सम्बोधन गर्दै देउवाले राजीनामा दिएका हुन् । राजीनामा दिने क्रममा देउवाले आफूले तीनै तहको निर्वाचन सम्पन्न गर्नुनै ठूलो...

ओली आज प्रधानमन्त्री बन्दै

काठमाडौं ३फागुन २०७४/एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार...

होसियार ! किड्नी खत्तम हुन्छ यस्ता बानीले

जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन । जुन यस प्रकार...