कांग्रेस युवा नेताहरूको उद्घोष -पाँच वर्षभित्र पहिलो पार्टी बन्ने
काठमाडौं०८फागुन०७४/प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अप्रत्यासित पराजय भोगेपछि कांग्रेसभित्र औपचारिक रूपमै पार्टी पुनःसंरचनाको बहस सुरु भएको छ । नेतृत्वका कारण पराजय भोग्नुपरेको निष्कर्षसहित सभापति शेरबहादुर देउवाको राजीनामा मागिरहेका युवा नेताले...

