२९ फागुनमा राष्ट्रपति निर्वाचन: कसैले बहुमत नल्याए पुनः मतदान हुने
काठमाडौँ११फागुन०७४/नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्थाबमोजिम राष्ट्रपति निर्वाचनको मिति तोकेको...

