१०३ जना र २७१ वटा सवारीसाधन प्रहरी नियन्त्रणमा
मिलन चाम्लीङ,धरान१८फागुन०७४/ होलि पर्बको अवसर राखेर सुनसरी जिल्लाभरिको सुरक्षामा आज कडाइ गरिएको थियो ।कडाइ गरे संगै दिनभरमा सुनसरी जिल्लाभरबाट ट्राफिक नियम बिपरित चलाएको २७१वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ...

