मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे

दाङ, २२ फागुन०७४/ राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् ।पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो हुने, चिलाउने...

स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, मोरङ, २२ फागुन ०७४/ मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ । एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं...

देउवाले भने- ‘यो सरकारले जथाभाबी गर्न थाल्यो’

काठमाडौँ २२फागुन २०७४/कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्व सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् । निर्वाचित भएलगत्तै बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले प्रधानमन्त्रीको...

राष्ट्रपतिमा भण्डारीसँगै खनाल भीडदै : को-कति बलियो ?

काठमाडौं,फागुन २२ / राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन...

 स्थानीय तहको तलब तोकियो : कसको कति ?

काठमाण्डाै २२फागुन०७४/सोमबार बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन स्वीकृत गरेको छ । ती ऐन छलफलका लागि आगामी संसद् बैठकमा लैजाने निर्णय गरेको...

कांग्रेसमा  देउवा संसदीय दलको नेतामा निर्वाचित ,उपनेतामा गच्छदार चयन

काठमाडौं २१फागुन ०७४/नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी...

प्रदेश १ काे प्रादेशिक महोत्सव २०७४ समापन

मिलन चाम्लीङ् २१फागुन०७४/ सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पर्यटन,कृषि,सूचना प्रविधि,कला सस्कृती,शिक्षा तथा औद्योगिक ब्यापारीक प्रदर्शनी भन्ने मुल नारा को साथ प्रदेश नं १को सुनसरी जिल्लाको धरान स्थित पब्लिक मैदानमा फाल्गुन...

संसदीय दलको नेता छान्न मतदान जारी

काठमाडौँ, २१ फागुन०७४/ नेपाली काँग्रेस संसदीय दलको नेता छान्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले मतदान जारी छ । मतदान आज बिहान १० बजेदेखि शुरु भएको हो । उक्त निर्वाचनमा सभापति...

विश्व शान्तिको कामना गर्दै नाला मछिन्द्रनाथ जात्रा सम्पन्न

काभ्रे, २१ फागुन०७४/ विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा आइतबार साबिक उग्रचण्डी नाला (हाल बनेपा नपा–४) मा सम्पन्न भएको छ । हरेक वर्ष...

आजको राशिफल: फाल्गुन २१ गते

बि.स.२०७४ फाल्गुन २१ गते । सोमबार । ईश्वी सन् २०१८ मार्च ०५ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र...