किरात याक्थुम चुम्लुङको १०औ महाधिवेशन धरानमा सुरु
मिलन चाम्लिङ,धरान२९फागुन०७४/ किरात याक्थुम चुम्लुङको १०औ राष्ट्रिय महाधिवेशन किरात याक्थुम चुम्लुङको भवन स्थित धरानमा सोमबारबाट सुरु भएको छ। २७ गते सोमबारबाट ३० गते बुधबारसम्म संचालन हुने महाधिवेशनमा प्रदेश नं १...