आगोलागिबाट ६ लाख भन्दा बडि क्षति
मिलन चाम्लिङ,धारान,३०फागुन०७४/ धरान १७ इन्देणी मार्ग बस्दै आएको भक्तबहादुर क्षेत्रीको घरमा पार्कीङ गरीराखीएकाे माेटर साइकलमा अचानक आगलागी भएछ। सोमबार बिहान बजे घर अगाडि राखिएको बाइकमा अचानक आगलागी भए पछि घर को...

