नेपालले पायाे एकदिवसीय मान्यता, एकदिवसीय मान्यता पाउनुका फाइदा यस्ता छन्
काठमाडौँ २चैत०७४/बिहिबार भएको महत्वपूर्ण खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले पपुवा न्यूगिनीलाई...

