प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार-हेराै नामावली
काठमाडौँ, २ चैत ०७४/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको...

