टीकापुर घटनाका पीडित भन्छन् – अबोध बालकको हत्या कसरी राजनीतिक ?
काठमाडौँ६,चैत्र २०७४/ रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग...

