गाउँपालिकामा अनिश्चितकालीन तालबन्दी

रुकुम, ६ चैत०७४/ रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा तालबन्दी गरिएको छ । सानीभेरी गाउँ कार्यपालिकाको कार्यालय सार्ने निर्णय विरोध गर्दै यहाँका स्थानीयवासीले सानीभेरी गाउँपालिमा आजबाट तालबन्दी गरेका छन् । गाउँ कार्यपालिकाको...

बोक्सीको आरोपमा कुटिएकी चौधरीलाई आर्थिक सहयोग

कैलाली, ६ चैत ०७४/ बोक्सी आरोपमा निर्घात कुटिएकी कैलालीे घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई रु ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएकोे छ । धनगढीमा आज पत्रकार सम्मेलन गरी...

बेहुलीलाई दान गरेको सिन्दूर पोते फिर्ता

सुरुङ्गा, झापा, ६ चैत०७४/दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् । जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै...

एएफसी एसियन कप छनोट चरण अन्तर्गत यमनविरुद्धको अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोेषणा

काठमाडौं६चैत०७४/एएफसी एसियन कप छनोट चरण अन्तर्गत यमनविरुद्धको अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । नेपाली टिमका जापानिज मुख्य प्रशिक्षक ग्योतोकी कोजुले २० सदस्यीय नेपाली टिमको घोषणा...

सम्भोगको समयमा युवतीलाई पीडा : कति सत्य ?

जमा अस्कम/ बीबीसी दुनियाँभरीका युवावस्था विताइरहेका युवतीहरूको एउटै सत्य छ, चाहे ती भारतको सुदूर गाउँका हुन् या लन्डनको आधुनिक सहरमा बस्ने केटी हुन् । भिन्न भिन्न पृष्ठभूमिका भए पनि यी...

ध्यानले जीवन रुपान्तरण र खुसी दिन्छ – अमेरिकी वैज्ञानिक

काठमाडौं ६चैत०७४/  मानिस केले खुसी हुन्छ ? खुसीका मापन अनि सीमा के–के हुन् लामो समयदेखि यी दार्शनिक जिज्ञासामाथि बहस अनि घोत्ल्याइँ जारी छ। यो कुरामा कुनै शंका छैन कि राम्रो...

बस दुर्घटनामा मृत्यु

बागलुङ, ६ चैत०७४/ बुटवलबाट बुर्तिबाङ आउँदै गरेको लु१ ख ७४३९ नंको रात्रि बस आज बिहान दुर्घटना हुँदा तमानखोला गाउँपालिका–३ की ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ । करीव ५...

बेहुलो भाग्दा बेहुली फिर्ता ३५ लाख जरिवाना

सुरुङ्गा, झापा, ६ चैत ०७४/ कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा  ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन...

धरानमा स्वबियु कप सम्पन्न

मिलन चाम्लिङ्,धरान ५चैत०७४/  केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसार धरानद्धारा आयोजित स्ववियु कपको उपाधी न्युट्रिसन तथा डाइटेटिक्स टिमले जितेको छ। डाइटेटिक्स टिमले बि टेक टिमलाई २–१ गोलले पराजित गरेको हो। डाइटेटिक्स टिमका...

कारको ठक्करबाट चितुवा मर्यो

वीरगञ्ज, ६ चैत ०७४/कारले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेको एक चितुवा आज मरेको छ ।राति करीब ८ बजेतिर हेटाँैडाबाट वीरगञ्जतर्फ आइरहेको बा१७च ५९४ नंको कारले आधाभार नजिकै चितुवालाई ठक्कर...