राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट
काठमाडौँ १४चैत०७४/राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशका रुपमा पदावधि नै नभएको व्यक्तिसँग सपथ लिएको भन्दै राष्ट्रपति भण्डारीको शपथ विरुद्ध रिट दायर भएको हो...