यात्रुले दुव्र्यवहार गरेपछि वायुसेवा निगमको एयरबस ३२० जहाज नयाँदिल्लीमा आकस्मिक अवतरण
काठमाडौं १७चैत०७४/ नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन...

