चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दमा कुनै विवाद छैनः नेता नेम्वाङ
बनियानी, झापा, २८ चैत ०७४/ नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताउनुभएको छ । प्रेस चौतारी झापाले आज...