नेप्से दोहोरो अंकले बढ्दा पनि एनएलआइसीका संस्थापकले सबै भन्दा बढी गुमाए
काठमाडाैं३बैशाख०७५/ सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बजार १७.४२ अंकले बढेर १२९७.५७ अंकमा आइपुगेर रोकिएको छ । समग्रमा बजार १.३६ प्रतिशतले बढेको हो । कारोबारमा आएका १६७ कम्पनीको...

