धरान खानेपानी आयोजनामा लापारवाही

इटहरी, ४ वैशाख ०७५/ धरानवासीका लागि उच्च प्राथमिकतासहित महत्व दिएर निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको गुनासो बढेको छ । धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ गोलेका...

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

काठमाडौँ, ४ वैशाख ०७५/ पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न...

पशुपतिमा विशेष सफाइ

काठमाडौँ, ४ वैशाख०७५/ पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारीस्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ । विश्वभरका हिन्दूको आस्थाको केन्द्र पशुपतिलाई सधैँ सफा राख्ने कार्यक्रमअन्तर्गत कोषको...

हिन्दू युनिभर्सिटीको अध्ययन-‘संस्कृतमा बोल्ने मानिसलार्इ ब्लडप्रेसर र मधुमेह नहुने’

एक अमेरिकन हिन्दू युनिभर्सिटीले गरेको अध्ययन अनुसार संस्कृतमा कुराकानी गर्ने मानिसलार्इ ब्लडप्रेसर, मधुमेह, कोलेस्टोलजस्ता रोगबाट मुक्ति मिल्छ भने संस्कृतको प्रयोगले मानव शरीरको तन्त्रिका तन्त्र सक्रिय हुन गर्इ सकारात्मक उर्जा प्रवाह...

पौडेलसँग शेरबहादुर देउवा द्वारा प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह

हेटौँडा, ४ वैशाख ०७५/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले...

पार्टी एकता संयोजन समितिको बैठक जारी

काठमाडौँ, ४ वैशाख ०७५/ एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।...

भिन्डी एक फाइदा अनेक

 भिन्डी खानुका ८ आश्चर्यजनक फाइदा१) भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ । २) भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत...

तीनदिने इलाम महोत्सव सम्पन्न

इलाम, ४ वैशाख ०७५/ इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो ।...

यौनशक्ति बढाउने ३ जडीबुटी

काउछो नेपालीमा काउछो भनेर चिनिने यो जडीबुटीको वैज्ञानिक नाम मक्युना प्रुरिन्स हो । संस्कृतमा यसलाई कपिकच्छु या आत्मगुप्ता भनिन्छ । नेपालको तराईदेखि चार हजार पाँच सय फिटसम्मको उचाइ भएको पहाडी...

कागती पानी यी व्यक्तिले भुलेर पनि खानुहुँदैन

“चिनी पनि धेरै खायो भने तीतो हुन्छ!” भन्ने भनाई त सुन्नुभएकै होला। यसको शाब्दिक अर्थ जे भएपनि, यसको भावले भन्न खोजेको कुरा गम्भीर छ। ‘एक सिक्काको दुई पाटा’ भनेजस्तै हरेक...