इटहरीमा ड्र्क्स मुक्त अभियान सफलता तीर
मिलन चाम्लिङ,धरान०५बैशाख०७५/ पछिल्लो समयमा शहर बजारमा माल्याउँदो विकृती रोक्न युवाहरुलाई जागरुक हुनु पर्ने एक नम्बर प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले बताएका छन् । कुलत रोक्न युवाहरु सचेत हुनु पर्ने उनको भनाई...