सपनामा यसकारण बोल्छ मानिस ?
कतिपयले सपनालाई शुभ–अशुभको संकेतका रूपमा लिन्छन् । कतिले सपनालाई भविष्यको सूचकका रूपमा पनि व्याख्या गर्छन् । मानिसले सपनासम्बन्धी अनेक व्याख्या, विश्लेषण गरे पनि विशेषज्ञहरू सपनालाई दैनिक गतिविधिको आवृत्ति भएको उल्लेख...

