३३ किलो सुन प्रकरण : एकमहिने अनुसन्धान न सुन भेटियो न गोरे !
काठमाण्डाै१९बैशाख०७५/ माघ ७ गते त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूको...

