कुन देशमा कति सुन छ ? सबैभन्दा बढी सुन भएका विश्वका टप टेन देशहरु यी हुन्
सुन लोककै वहुमुल्य चिज हो । विश्वका मुद्राहरुको मूल्य सुनको मूल्यसँग प्रत्यक्ष रुपमा जोडिने भएको हुन्छ । कुनैपनि मुलुकले यसलाई विभिन्न प्रयोजको लागि याआत र निर्यात गरिन्छ । धेरै देशहरुले...