एसपी तामाङले दिए इन्काउन्टरको चेतावनी
नेपालगंज २३बैशाख०७५/ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले कानुन कार्यान्वयनको दौरानमा कसैले हातहतियार सहित बाधा पुराए इन्काउन्टर हुने बताउनुभएको छ । आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुराकानि गर्दे तामाङ्गले...

