युरोपका केही मुलुकमा निर्वस्त्र भएर घरको काम गर्ने कर्मचारीहरूको माग बढ्दो
युरोपका केही मुलुकमा निर्वस्त्र भएर घरको सफाइ गर्ने कर्मचारीहरूको माग बढिरहेको छ । कतिपय कम्पनीहरूले निर्वस्त्र भएर सफाइ गर्न चाहने कर्मचारीहरूको आह्वान पनि गर्न थालेका छन् । गत वर्षको तुलनामा...

