अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु
तेह्रथुम, २५ वैशाख ०७५/ तेह्रथुम जिल्ला अस्पतालमा प्रसूति हुन नसकी एक महिलाको मृत्यु भएको छ ।तीन दिनअघि प्रसूति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान...

