“त्यसपछि फुलेन गोदावरी” कथा संग्रहलाई बिमल स्मृति पुरस्कार २०७४
मिलन चाम्लिङ,धरान२४बैशाख०७५/ कवि बिमल गुरुङको सम्झनामा धरान १८ बुद्धचोकमा स्थापना भएको बिमल गुरुङ स्मृति पुस्तकालयले बितरण गर्न सुरु गरेको माेफसलको ठुलो धनराशि एकाउन्न हजारको बिमल स्मृति पुरस्कार २०७४ `त्यसपछि फुलेन गोदावरी´...

