अनुहार सुन्दर र छाला चम्किलो बनाउनको लागि ल्वाङको तेल प्रयोग गर्ने तरिका जानिराखौँ
ल्वाङको प्रयोग स्वादिलो पाकवान तयार गर्नको लागि गरिन्छ । यसको अलवा यो एक औषधि पनि हो । दाँतको दुखाई कम गर्न, खोकी लाग्दा ल्वाङको प्रयोग हुन्छ । ल्वाङमा व्याक्टेरिया नाश...

