पुल भत्केको चार बर्ष पछी पुन निर्माण सम्पन्न
मिलन चाम्लिङ,धरान,२६बैशाख०७५/ धरान उपमहानगरपालिका ८ र १९ नम्बर वडा अन्तरगत पर्ने धनकुटे सडक मार्ग रहेको धनकुटे पुल धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले रिबन काटेर उद्दघाटन गरेको छन । पुल संन्चालन...