अाज अाइतवार रातो मच्छेन्द्रनाथको भोटो देखाइने,उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ ३०बैशाख०७५/ वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो अाज आइतबार देखाइने भएको छ ।भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई...

